जसपुरको जङ्गलमा फुलेको लालीगुराँस

जसपुरको जङ्गलमा फुलेको लालीगुराँस

दाङ, २७ जेठः

रोल्पाको रुन्टिगढी गाउँपालिका–५ स्थित जसपुरको जङ्गलमा फुलेको लालीगुराँस । जलवायु परिवर्तनको असरले जेठको अन्तिममा पनि गुराँस फुल्ने गरेको छ । तस्बिरःकुलदीप न्यौपाने÷रासस