बिक्रीका लागि ल्याइएको सिलौटो

बिक्रीका लागि ल्याइएको सिलौटो

कञ्चनपुर, २७ जेठः

कञ्चनपुरको झलारी बजारमा भारतको राजिस्थानबाट भारतीय बन्जारा जातिका व्यापारीले ल्याइएका ढुङ्गाबाट निर्मित सिलौटो र जाँतो । यहाँको बजार र गाउँमा बन्जाराहरुले साइकलमा लगेर सिलौटो र जातो बेच्ने गरेका छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस