दुई घण्टा पैदल हिँडेर विद्यालय

दुई घण्टा पैदल हिँडेर विद्यालय

दाङ, २७ जेठः

प्युठानको स्वर्गद्वारी नगरपालिका–२ नोसका बालबालिका आइतबार बाल माध्यमिक विद्यालयमा अध्ययन गर्न जाँदै । गाउँ नजिक विद्यालय नहुँदा यस भेगका बालबालिका दैनिक दुई घण्टा पैदल हिँडेर जाने गर्छन् । तस्बिरः कुलदीप न्यौपाने/रासस