भेरी नदी

भेरी नदी

डोल्पा, २८ जेठ :

डोल्पाको सदरमुकाम दुनै बजारको बीच भाग भएर बगिरहेको भेरी नदी । वर्षायाममा नदीको बहाव उच्च भएपछि सदरमुकाम दुनै बजार जोखिममा पर्ने गरेको छ ।

तस्बिर : हेमन्त केसी/रासस