जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

पाल्पा, जेठ २९

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रिब्दीकोट गाउँपालिका–५ नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभैयालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पचभैयाले ती किशोरीलाई शनिबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गररेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।