रोल्पा विमानस्थल

रोल्पा विमानस्थल

दाङ, २९ जेठ :

रोल्पाको लुङ्ग्री गाउँपालिका–५ वडाचौर स्थित तीन दशक अगाडीसम्म सञ्चालनमा रहेको रोल्पा विमानस्थल । विं।स। २०३६ सालदेखि सञ्चालनमा ल्याइएको सोही विमानस्थल रोल्पा जिल्ला सडक सञ्जाल जोडिएसँगै अहिले बन्द अवस्थामा रहेको छ ।

तस्बिर : कुलदीप न्यौपाने/रासस