अलपत्र पुल
दमौली (तनहुँ), ३१ जेठ ः
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ घुमाउने र भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशुली नदीमाथि निर्माण सुरु भएर अलपत्र बनेको पक्की पुल । विगत नौ वर्षदेखि निर्माण थालिएको यो पुलको कामले गति लिन सकेको छैन ।
तस्बिर ः कृष्ण न्यौपाने / रासस