औजार बनाउँदै

औजार बनाउँदै

डुम्रे (तनहुँ), ३१ जेठ :

तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेमा परम्परागत ढङ्गले आरनमा काँचो फलामको औजार बनाउँदै स्थानीय शिल्पी ।

तस्बिर : मिला दरै / रासस