प्रम दाहाल–छलफल

प्रम दाहाल–छलफल

काठमाडौँ, ३१ जेठ :

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योगहरू पुनःसञ्चालनको सम्भाव्यताबारे छलफलमा सहभागी हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ।

तस्बिर ः प्रदीपराज वन्त÷रासस