गहुँ सफा गर्दै मनाङबासी
मनाङ, ३२ जेठः
मनाङको चामे गाउँपालिका–५ का किसान गहुँ सफा गर्दै । यहाँका किसानलाई यति बेला बारीमा पाकेको गहुँ करु र उवाखेती भित्र्याउन भ्याइ नभ्याई भएको छ ।
तस्बिर: नवीन लामिछाने/रासस
बुधबार २३ माघ, २०८१