बुधबार २३ माघ, २०८१

लिची बेच्न तराजुमा जोख्दै व्यापारी

लिची बेच्न तराजुमा जोख्दै व्यापारी

कञ्चनपुर, ३२ जेठः

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजार सडक छेउमा बिक्रीका लागि लिची तराजुमा जोख्दै भारतीय व्यापारी । व्यापारीले भारतबाट साइकलमा राखेर ल्याएको लिचीलगायत फलफूल यहाँका बजार र गाउँहरुमा लगेर बेच्ने गर्छन् । बजारमा अहिले लिची रु १२० देखि रु १८० सम्ममा बिक्री भइरहेको छ ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस