गलेश्वर धाम

गलेश्वर धाम

गलेश्वर,३२ जेठः

बेनी नगरपालिका–९ मा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शिला (पत्थर) माथि अवस्थित म्याग्दीको प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाम । उक्त धाम नेपालको दोस्रो पशुपतिनाथको नामले परिचित छ ।

तस्बिरः ध्रुवसागर शर्मा/रासस