ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रको वार्षिकोत्सव कार्यक्रम उद्घाटन

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रको वार्षिकोत्सव कार्यक्रम उद्घाटन

दाङ, ३२ जेठः

दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दाङको २६औँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी र बङ्लाचुली गाउँपालिकाका उपाध्यक्ष भक्त जिसी ।

तस्बिरः कुलदीप न्यौपाने÷रासस