हेटौंडा सबस्टेसन उद्घाटन समारोह

हेटौंडा सबस्टेसन उद्घाटन समारोह

हेटौंडा, ३२ जेठ :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा शुक्रबार ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन समारोहमा सहभागी हुँदै ।

तस्बिर : प्रदीपराज वन्त/रासस