श्रृङारिक आरती

श्रृङारिक आरती

दाङ, २ असारः

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित प्रसिद्ध शक्तिपीठ अम्बिकेश्वरी मन्दिरमा शनिबार राति श्रृङारिक आरती गरिँदै । मन्दिरमा हरेक शनिबार श्रृङारिक आरती गरिन्छ ।

तस्बिरः कुलदीप न्यौपाने/रासस