अलपत्र अवस्थामा सरकारी भवन

अलपत्र अवस्थामा सरकारी भवन

दमौली (तनहुँ), २ असारः

तनहुँको व्यास नगरपालिका–३ मा अलपत्र रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालय भवन । सङ्घीयता कार्यान्वयनसँगै महिला तथा बालबालिका कार्यालयको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण भएपछि यो भवन अलपत्र अवस्थामा छ ।

तस्बिर: कृष्ण न्यौपाने/रासस