बेहडाबाबा मन्दिरमा भक्तजन

बेहडाबाबा मन्दिरमा भक्तजन

कैलाली, २ असारः

धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा गङ्गादशहरा पर्वका अवसरमा पूजा आराधना गर्न लाइन बसेका भक्तजन । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस मन्दिरमा पूजा आराधना तथा दर्शनका लागि छिमेकीमुलुक भारतबाट पनि भक्तजन आउने गर्छन् ।

तस्बिरः तिलकराज ओझा÷रासस