वृक्षरोपण

सिरहा, २ असारः
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दशौँ चुरे संरक्षण दिवसका अवसरमा आज सिरहाको मिर्चैया–७ मा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, नेपाली सेना र वन तथा वातावरण सुरक्षा निर्देशनालयद्वारा आयोजित कार्यक्रममा वृक्षरोपण गर्दै ।
तस्बिर:सुदीप राउत/रासस