र्दुलभ वन्यजन्तु कृष्णसारको बच्चा

र्दुलभ वन्यजन्तु कृष्णसारको बच्चा

गुलरिया (बर्दिया), २ असार ः

बर्दियाको गुलरिया नगरपालिकास्थित खैरापुरको प्राकृतिक वासस्थान पाईने एन्टीलोप प्रजातीको र्दुलभ वन्यजन्तु कृष्णसारको बच्चा । प्रजाती लोप हुनबाट जोगाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको फाँटामा स्थानान्तरण गरी संरक्षण भइरहेको छ ।

तस्बिर ः यादवप्रसाद आचार्य÷रासस