साइपाल हिमाल

साइपाल हिमाल

खप्तड, (बझाङ) २ असार ः

खप्तड राष्ट्रिय निकुञ्जको घोडादाउन पाटनबाट देखिएको बझाङको साइपाल हिमाल । समुन्द सतहबाट यो हिमालको उचाइ सात हजार ३१ मिटर अर्थात् २३ हजार ६८ फिट अग्लो रहेको छ ।

तस्बिर ः भूमिराज पिठातोली÷रासस