प्रधानमन्त्री ‘प्रचण्ड’ - उपाध्यक्ष बटर - शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री ‘प्रचण्ड’ - उपाध्यक्ष  बटर - शिष्टाचार भेटवार्ता

काठमाडौ, २ असार ः

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष बटरबीच शिष्टाचार भेटवार्ता गर्दै।

तस्बिर ः प्रदीपराज वन्त÷रासस