खानेपानी आयोजना

खानेपानी आयोजना

म्याग्दी, ३ असार :

म्याग्दीको बेनी नगरपालिका–१ लामगरास्थित कालिगण्डकी नदी किनारमा रहेको रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजनाको इनार संरक्षणका लागि वरपर 'ग्यावीयन' पर्खाल बनाइँदै । कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा दुई ४३ घरधुरीमा धारामार्फत खानेपानी वितरण गर्ने लक्ष्य अनुसार करिब रु तीन तीन करोडको लागतमा चारवर्षअघि सुरु भएको यो आयोजना ढिलासुस्तीले थलिएको छ ।

तस्बिर : सन्तोष गौतम / रासस