पहिरो हटाउँदै

पहिरो हटाउँदै

मुग्लिन (चितवन), ३ असार ः

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक खण्डको इच्छाकामना गाउँपालिका-३ फिस्लिङ र मौवाखोलाकोबिचमा पहिरो खसेपछि अवरुद्ध सडक सञ्चालन गर्न पहिरो हटाइँदै । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो खसेपछि सोमबार बिहान तीन बजेदेखि सडक अवरुद्ध बनेको हो ।

तस्बिर ः हीरालाल गुरुङ÷रासस