दलहन खेती

दलहन खेती

सुनसरी, ३ असार :

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा मुङको दालको कोसा टिप्दै किसान । मुङको दाल एक कठ्ठामा १५ देखि २० किलो फल्ने किसान बताउँछन् ।

तस्बिर : नवीन गड्तौला / रासस