प्रम दाहाल – स्वागत
copy_PvwOGO4Y97_o3geucmbgaaqtlvvfxuom6ividv98hoymflup4goppmci1yrp4guq0hnnlkw_YcdtpyJwcd_wzmewmfcfxptekprcy2pfgjllexag20ocnqlpzm7ryrqi5dmnasyhccpz6me.jpg)
नारायणगढ (चितवन), ३ असार :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनद्वारा आयोजित दीक्षान्त समारोहमा सहभागीका क्रममा सोमबार चितवनको भरतपुर विमानस्थलमा स्वागत गरिँदै ।
तस्बिर : सनद अधिकारी/रासस