बन्दीपुर केबलकार
copy_6AiBAqSO1W_v5e7ukpljeo7hecfcyytshlt5zvgvp4iwly2fqmmiczdly7aozz8fejxahxy_NGeLS3EWOb_q8cuqtumud2crxfnzkltb2xxmyvacenol6dssbsar5rcgr6omzmzvxkncbt8.jpg)
दमौली, ३ असार :
तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा निर्माण भई सञ्चालनमा आएको बन्दीपुर केबलकार । एसियाकै ठुलो भनिएको यहाँको सिद्धगुफा र हरियाली डाँडाको मनोरम दृश्य अवलोकन गर्दै उक्त केबलकारबाट यात्रा गर्न सकिन्छ ।
तस्बिर : कृष्ण न्यौपाने/रासस