प्रम दाहालद्वारा दीक्षित हुँदै विद्यार्थी

प्रम दाहालद्वारा दीक्षित हुँदै विद्यार्थी

रामपुर (चितवन), ३ असार :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सोमबार स्‍नातकोत्तर तहमा सर्वाधिक अंक प्राप्त विद्यार्थीलाई दीक्षित गर्दै ।

तस्बिर : प्रदीपराज वन्त/रासस