बक्र ईद

बक्र ईद

जानकी (बाँके), ३ असार :

इस्लाम धर्मावलम्बीको पर्व बक्र ईद (उल–अजहा) का अवसरमा बाँकेको नेपालगञ्ज स्थित विपी चोकमा सोमबार सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय ।

तस्बिर : रुपनी जि एम/रासस