पेट्रोलको पर्खाइमा सवारी चालक
copy_NncAVPNRY0_elf1g23xethaa8x5yfn3slmvkkl2ktpwb41pm1vn845b4t42adxn1d6v5jiv_FOUCaQ9Cob_oxvzxxlnsvqtrfpczulyo44urobggu0uzxuooedydjqfiq23d0vcccyqdi1y.jpg)
काठमाडौँ, ३ असार :
काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको अभावका कारण सोमबार भद्रकालीस्थित नेपाली सेनाको रिपुमर्दिनी पेट्रोल पम्पमा पेट्रोलको पर्खाइमा रहेका सवारी चालक । पेट्रोलियम पदार्थ ढुवानी मजदुरहरूले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन सुरु गरेसँगै उपत्यकाका पेट्रोल पम्पमा पेट्रोल अभाव भएको छ ।
तस्बिर : विमलबहादुर बिष्ट/रासस