शालिग्राम र कालिगण्डकी नदी संरक्षण अभियान

शालिग्राम र कालिगण्डकी नदी संरक्षण अभियान

म्याग्दी, ३ असार (रासस) :

म्याग्दीको बेनीस्थित कालीगण्डकी र म्याग्दीको दोभानमा सोमबार ढुङ्गामा देवी देवताको नाम लेख्दै अभियन्ताहरु । शालिग्रामको चोरी निकासी र दोहन रोकेर संरक्षणका लागि समुदायमा सन्देश प्रवाह गराउने तथा सरोकारवालालाई दबाब दिन अभियान कालीगण्डकी नदीका शिलामा हिन्दु धर्मका देवी देवताको नामाङ्कन गर्ने अभियान सञ्चालन भएको हो ।

तस्बिर : सन्तोष गौतम/ रासस