धान रोपाइँ

धान रोपाइँ

गलेश्वर, ४ असार :

म्याग्दीको मङ्गला गाउँपालिका-५ पिपलबोटमा रोपाइँ गर्दै किसान । आइतबार साँझदेखि पानी परेसँगै किसानहरुले रोपाइँ सुरु गर्न थालेका छन् ।

तस्बिर : ध्रुवसागर शर्मा / रासस