डुम्रे–बेँसीसहर सडकमा पहिरो

डुम्रे–बेँसीसहर सडकमा पहिरो

लमजुङ, ४ असार ः

लमजुङ र तनहुँ जिल्ला जोड्ने डुम्रे-बेँसीसहर सडकखण्ड अन्तर्गत बेँसीसहर नगरपालिका-१ दलालमा वर्षासँगै मङ्गलबार बिहान गएको पहिरोले अवरुद्ध सडक । ढुङ्गा माटोसहितको पहिरो डोजरको सहायतले हटाउने प्रयास भइरहेको छ ।

तस्बिर : जनक श्रेष्ठ / रासस