कमल ताल

कमल ताल

त्रिवेणी(रुकुम पश्चिम), १४ असारः

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा अवस्थित कमल ताल । उक्त ताल हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।

तस्बिरः बलबहादुर ओली/रासस