धानको बिउ

धानको बिउ

दाङ, २६ असार :

दाङको घोराही उपमहानगरपालिका-६ स्थित गुरगैका स्थानीय किसान रोपाइँ गर्ने धानको बिउ बोकेर एउटा खेतबाट अर्को खेतमा लैजाँदै । तस्बिर :कुलदीप न्यौपाने /रासस