पत्रकारितामा सामाजिक सञ्जालको प्रभाव - अन्तरक्रिया

पत्रकारितामा सामाजिक सञ्जालको प्रभाव - अन्तरक्रिया

जानकी (बाँके), २६ असार ः

बाँकेको नेपालगञ्जमा बुधबार प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ बाँके शाखाको संयोजनमा आयोजित 'पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव' विषयक अन्तरक्रियामा सहभागी प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायत ।

तस्बिर :रुपनी जि एम / रासस