वन्यजन्तुका लागि सामूदायिक वनमा निर्माण गरिएको पानी पोखरी

जानकी (बाँके), ३ साउनः
बाँकेको राप्तिसोनारी गाउँपालिका ८ ओभरीस्थित भगवती सामूदायिक वनमा वन्यजन्तुका लागि निर्माण गरिएको पानी पोखरी । शम्शेर बजारबाट एक हजार दुई सय मिटर खानेपानीको पाइप जमिन मुनि विच्छ्याएर वनमा लगि त्यहाँको पोखरीमा पानीको व्यवस्था गरिएको छ । तस्बिर : रुपनी जि एम / रासस