रोपाइँको तयारी

दाङ, ३ साउनः
दाङको घोराही उपमहानगरपालिका–१२ स्थित साहीपुरका किसान गोरुको सहायताले रोपाइँ गर्न खेत तयार गर्दै । कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेका अनुसार दाङमा बुधबारसम्म ७५ प्रतिशत रोपाइँ सकिएको छ ।
तस्बिरः कुलदीप न्यौपाने/रासस