धानको बीउ काढ्दै किसान
सुनसरी, ३ साउनः
सुनसरीको इनरुवा–३ मा धानको बीउ काढ्दै किसान । यहाँ वर्षा ढिलो भएका कारण असार सकिएपनि रोपाइँ सकिएको छैन ।
तस्बिरः नवीन गड्तौला/रासस
बुधबार ०२ माघ, २०८१