पशुपतिनाथ मन्दिर - साउने सोमबार

पशुपतिनाथ मन्दिर - साउने सोमबार

काठमाडौं , ७ साउन :

साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीका बिच पनि दर्शन गर्न आएका भक्तजनको घुइँचो ।

तस्बिर : हरिराम भेटुवाल / रासस