विन्ध्यवासिनी मन्दिरमा भक्तजन

विन्ध्यवासिनी मन्दिरमा भक्तजन

अन्नपूर्ण (कास्की), ७ साउन :

पोखराको विन्ध्यवासिनी मन्दिरमा साउनको पहिलो सोमबार झरीका बीच पनि पूजा गर्न पुगेका भक्तजन ।

तस्बिर: धनबहादुर गुरुङ / रासस