तातोपानी कुण्ड परिसरमा आरती

तातोपानी कुण्ड परिसरमा आरती

म्याग्दी, ८ साउन ः

म्याग्दीको बेनी नगरपालिका–४ स्थित म्याग्दी नदीको किनारमा रहेको सिंगा तातोपानी कुण्ड परिसरमा सोमबार साँझ आरति गरिँदै । प्राकृतिक उपचार र पर्यटकीयस्थलको रुपमा परिचित तातोपानीमा आउने पाहुनाहरुलाई लक्षित गरेर तातोपानी कुण्ड व्यवस्थापन समितिले हरेक सोमबार साँझ आरती गर्न थालेका हो ।

तस्बिर ः सन्तोष गौतम/ रासस