पर्यटकीयस्थल गोठीकाँडा

पर्यटकीयस्थल गोठीकाँडा

सुर्खेत, ८ साउन :

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित पर्यटकीयस्थल गोठीकाँडामा कालोपत्रे गरिएको सडक र आसपासको क्षेत्र । वीरेन्द्रनगरको गर्मी छल्न नजिक रहेको स्थानका रुपमा गोठीकाँडामा आन्तरिक पर्यटकहरु आउने गर्दछन् ।

तस्बिरः सुरेश आचार्य / रासस