मौलाकालिका मन्दिर

मौलाकालिका मन्दिर

नवलपुर (नवलपरासी), ८ साउन ः

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर र आसपासको क्षेत्र । १६औँ शताब्दीमा पाल्पाली राजा मणिमुकुन्द सेनले मौलो गाडेर पूजा गरेको यस ठाउँमा अहिले दर्शन गर्न देश तथा विदेशबाटसमेत धर्मावलम्बीहरु आउने गरेका छन् ।

तस्बिर ः टेकराज पोखरेल÷रासस