हिमा नदी र मार्सी धान खेती

हिमा नदी र  मार्सी धान खेती

सुर्खेत, ९ साउन :

जुम्लाको कनकासुन्दरी गाउँपालिका-४, हाट सिंजामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली मार्सी धान खेती तथा बस्तीको दृश्य। अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ ।

तस्बिरः सुरेश आचार्य / रासस