भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य

भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य

सुर्खेत, १० साउन :

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको प्रवेशद्वारको रुपमा रहेको रत्नराजमार्ग अन्तर्गत वीरेन्द्रनगर नगरपालिका र भेरीगङ्गा नगरपालिका सिमानामा रहेको भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य ।

तस्बिरः सुरेश आचार्य / रासस