नर्सरी

नर्सरी

भोजपुर, १० साउन :

भोजपुरको हतुवागढी गाउँपालिका-२ लुङ्गिनको शिवालय सामुदायिक वनले डिभिजन वन कार्यालयको सहयोगमा स्थापना गरेको नर्सरी । यहाँका उत्पादन भएका विरुवा सामुदायिक वनको नाङ्गा पाखा तथा खाली ठाउँमा रोप्ने तयारी छ ।

तस्बिर ः युवराज विष्ट÷रासस