सञ्चारमन्त्री गुरुङलाई बधाई तथा शुभकामनासहित सम्मान पत्र

सञ्चारमन्त्री गुरुङलाई बधाई तथा शुभकामनासहित सम्मान पत्र

लमजुङ, १३ साउनः

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई लमजुङको बेंसीसहर नगरपालिका–७ मनाङे चौतारामा प्रेस चौतारी नेपाल लमजुङद्वारा आइतबार आयोजित सम्मान तथा पत्रकार भेटघाट कार्यक्रममा बधाई तथा शुभकामनासहित सम्मानपत्र प्रदान गर्दै प्रेस चौतारी लमजुङका उपाध्यक्ष सुरज गुरुङ ।

तस्बिरः जनक श्रेष्ठ/रासस