सञ्चार मन्त्री गुरुङ

सञ्चार मन्त्री गुरुङ

लमजुङ, १३ साउनः

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ लमजुङको बेँसीसहर नगरपालिका–७ मा प्रेस चौतारी नेपाल लमजुङद्वारा आइतबार आयोजित सम्मान तथा पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ।

तस्बिरः जनक श्रेष्ठ/रासस