हिमा नदीमा निर्माण सम्पन्न पक्कीपुल

हिमा नदीमा निर्माण सम्पन्न पक्कीपुल

जुम्ला, १३ साउनः

जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हिमा नदीमाथि पूर्वाधार विकास कार्यालय जुम्लाले निर्माण गरेको पक्कीपुल । सो पुल निर्माण सम्पन्न भएपछि सवारी साधनलाई आवतजावत गर्ने सहज भएको छ ।

तस्बिरः विजय रावत÷रासस