बक्राह खोला

बक्राह खोला

बेलबारी(मोरङ), १३ साउनः

मोरङको मिक्लाजुङ–१ लेकडाँडाबाट देखिएको बक्राह खोला र आसपासको क्षेत्र । उर्लाबारी नगरपालिका हुँदै बग्ने यो खोलामा तटबन्धन नहुँदा वर्षायाममा पूर्वी मोरङमा डुबान र कटान हुने गरेको छ ।

तस्बिरः विवेक मिश्र/रासस